पृष्ठभूमि

तत्कालीन शिक्षाप्रेमी र सचेत अभिभावकहरुको सक्रियतामा २०१७ सालमा स्थापित यस विद्यालयले २०२२ सालदेखि सरकारबाट प्रावि.वि.तहको अनुदान प्राप्त गरी २०३० साल देखी निमावि, २०३७ सालदेखि मा.वि. र २०५६ सालदेखि १० जोड २ मा पठनपाठन सञ्चालन गर्दै आएको छ । यसरी उ.मा.वि.तर्फ २०५६ मा शिक्षा संकायमा सम्बन्धन लिई शिक्षा विषयका कक्षाहरु सञ्चालन गरियो । तत्पश्चात २०५८ मा मानविकी, २०६० मा व्यवस्थापन र २०६५ मा विज्ञान संकाय तथा शिक्षा संकायमा विज्ञान विषय थप गरी अध्यापन गराउंदै....

अध्यक्षको कलमबाट

आदरणीय अभिभावकज्यू र बिध्यार्थि भाइ–बहिनीहरू ! 'संसारलाई बदल्नु छ भने सुरुवात आफैबाट गर्नु पर्छ' भन्ने उक्तिलाई आदर्श मानेर कार्य आरम्भ गर्ने हो भने संसारमा धेरै कुरा सजिलैस"ग परिवर्तन गर्न सकिन्छ । "अभ्यासले मानिसलाई निपूर्ण बनाउंछ ।" यो भनाई आत्मसाथ गर्दै यस विद्यालयले ...

प्राचार्यको कलमबाट

सुर्खेत जिल्लाकै ज्ञानकुञ्ज मध्यपश्चिमको शैक्षिक ज्योति पुञ्ज यस अमरज्योति नमुना उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनास"गै सुर्खेत जिल्लाको साथै क्षेत्रकै शैक्षिक नेतृत्व गर्दै आएको छ । विद्यालयको सक्षम र कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण र क्रियाकलाप, योग्य र ....

Students

To support and foster your intellectual and personal growth and help you explore and experience the different aspects of professional life.

Publications

With a view to bring uniformity and enhance the quality of the institute's publication, Amarjyoti has established separate wing for publication of Books, Journal etc